[:en]How to Prepare for a Job Interview?[:ne]पेशागत अन्तरवार्ताको लागि कसरि तयारी गर्ने[:]

[:en]

A Job Interview is the logic step after applying for a job and sending out your CV. If the prospective employer consider your application as interesting, he will call you to fix the rendezvous for the interview.

What is a Job Interview?
A job interview is “a formal meeting at which someone is asked questions in order to find out if they are suitable for a post of employment“.

That’s the definition you can find on the internet, but the truth is more complicated. During this interview you must have to know every little thing you put inside your CV. The employer will ask you many question about it, and more about yourself. It depend of the enterprises you wish to join but interviews can be totally different. Sometimes there is only the employer or a recruitment officer and sometimes there is more than one person. It can take only 20minutes or 2 hours and sometimes special clothes are recommended and even mandatory. Ask for expectations and settings while you arrange the appointment.

How can I train for it?
First, if you are a shy person, you must have to train at home with a friend or a member of your family, because if you are stuck and intimidated, this can sometimes prevent you from reaching your goal to get the desired job. So you can exercise yourself with your family or you can learn how to speak in special workshop of body language and oral expression. There are also different free types of exercises on Youtube. You can find many simple exercises where you learn how to breathe and how to talk standing up. In this Video you will find a complete workshop about “Job Interview”: https://youtu.be/mcbPc2OEChs

In all, you should always remember that you are selling yourself. You have to advertise your abilities and keep in mind, that it is your ultimate step that will make you get your desired job.

There is also a different kind of interview, the “web-interview”. If you can’t go to the meeting place because it’s too far or something else, you can use Skype or other software of the same type to communicate.

Here you can find some websites for learning what to do during an job interview:
https://www.jobinterviewtraining.net/?AspxAutoDetectCookieSupport=1
http://gozambiajobs.com/how-to-train-for-job-interviews/
http://www.snagajob.com/resources/how-to-train-for-your-job-interview-like-an-olympic-athlete/

[:ne]

कुनैपनि पेशाको आवश्यक पदको लागि तपाईले पठाएको व्यक्तिगत विवरण (सी.भी) र प्रेरक आवेदन पत्र रोजगारदाताले हेरे पश्चात तपाईले दिएको जानकारी अनुसार सो पदमा सम्भावित उमेद्वारमा चयन भएमा अन्तरवार्ताको लागि निश्चित ठाउँ र समयमा आमन्त्रण गर्दछन् | अन्तरवार्ता कर्मचारी छनोट प्रक्रियाको दोश्रो चरण हो |

पेशागत अन्तरवार्ता के हो?

आवश्यक पदमा आवेदक उपयुक्त कि छैन भनेर छनोट गर्ने क्रममा आवेदक रोजगारदाता बिचमा हुने औपचारिक (तयारी प्रश्नावलीसहितको प्राय प्रतक्ष्य कुराकानी) भेटघाट नै पेशागत अन्तरवार्ता हो |

तपाईले माथि उल्लेखित परिभाषा इन्टरनेटमा पाउन सक्नुहुन्छ | पेशागत अन्तरवार्ता, औपचारिक भेटघाट प्रक्रियामा मात्र सिमित हुदैन | अन्तरवार्तामा तपाईले पठाएको व्यक्तिगत विवरण, सम्बन्धित कम्पनी र आवश्यक पदमा तपाईले गर्न सक्ने योगदानहरुको बारेमा पनि प्रश्नहरु सोधिने भएकोले सी.भी मा उल्लेख गरेका सम्पूर्ण कुराहरुलाई मनन गर्नुको साथै उक्त संस्था र उक्त पदमा आफुले गर्न सक्ने योगदानको बारेमा पनि अन्तरवार्ता अगाडि नै तयारी हुनु पर्दछ | साथसाथै, अन्तरवार्तामा सोधिएको प्रश्नहरुप्रति आवेदकको प्रतिक्रिया र हाउभाउको पनि मुल्यांकन गरिने भएकोले अन्तरवार्ता दिनु अगाडि मुख्यतया यी कुराहरुको पनि ध्यान दिनु पर्दछ | अन्तरवार्ता लिने प्रक्रिया हरेक संघसंस्था तथा निकायअनुसार फरक-फरक हुने गर्दछ | आवेदकको अन्तरवार्ताको लागि सम्बन्धित कम्पनीको एक जना आधिकारिक व्यक्ति वा धेरै व्यक्तित्वहरुको प्यानलबाट व्यक्तिगत र पेशासंग सम्बन्धित विभिन्न प्रश्नहरुका साथसाथै तपाई यो पेशाको लागी कसरी उपयुक्त व्यक्ति हुनुहुन्छ ?…  जस्ता प्रश्नहरु सोधी आवश्यक पदमा योग्य भए नभएको मापन गर्दछन् | आवेदकले अन्तरवार्ता दिन जानु अगाडि अन्तरवार्ताको लागि तोकिएको मिति, निश्चित समय, रोजगारदाताको अपेक्षाहरु, आवश्यक कागजातहरुको(शैक्षिक प्रमाणपत्र, अनुभवको प्रमाणपत्र आदि ) बारेमा पूर्ण रुपमा जानकारी लिनु पर्दछ |

अन्तवार्ताको लागि कसरि तयार हुने?

प्राय, अन्तरवार्ताको सामना गर्ने भनेपछी डर वा त्रास सिर्जना हुने कुरा सामान्य हो | यसलाई डर वा त्रास भन्दा “म यो पेशाको लागि लायक छु त्यहि भएर अन्तरवार्ताको लागी चयन भए” भनि सकारात्मक सोचका साथ अन्तरवार्ताको तयारीमा लाग्नु पर्दछ | यदि तपाई लजालु स्वभावको वा समुहको अगाडि बोल्न हिच्किचाउनु हुन्छ भने साथी वा परिवारको सदस्यहरुसंग सम्भावित पेशाको बारेमा छलफल गरेर तयार हुनुपर्दछ | तपाईले अन्तरवार्तामा सोध्न सकिने सम्भावित प्रश्नहरुको अडकल गरि त्यसको चित्त बुझ्दो जवाफहरु दिन तयार हुनुपर्दछ | तपाईले रोजगारदातालाई उपयुक्त जवाफ दिन सक्नु भएन भने तपाईले चाहेको पेशा हासिल गर्न असम्भव हुन सक्छ | त्यसैले, अन्तरवार्तामा राम्ररी प्रस्तुत हुन, मौखिक अभिव्यक्तिकरण र शारीरिक हाउभाउ मिलाउन परिवारको सदस्यहरुको सहयोग लिई अभ्यास गर्न सक्नुहुन्छ | साथै, अन्तरवार्ताको लागि कसरि तयार हुने भनि युट्युबको सहारा लिई पनि अन्तरवार्ताको तयारी गर्न सकिन्छ | यो लिंकमा क्लिक् गरेर अन्तरवार्ताको तयारी कसरी गर्ने हेर्न सक्नुहुन्छ | : https://youtu.be/mcbPc2OEChs

अन्तरवार्ता दिन जानु अगाडि नै मैले मेरो क्षमताहरु बेच्न जादैछु भन्ने कुरा मनमा लिनुपर्दछ | अन्तरवार्ताबाट नै चाहेको पेशा गर्न पाउने अन्तिम चरण भएकोले सम्बन्धित पेशामा तपाईमा भएका व्यक्तिगत क्षमताहरु कसरि दर्शाउने भनि तयार हुनुपर्दछ |

अन्तरवार्ता दिने स्थान दुरीको हिसावले टाढा भएमा वा अन्य कारणले गर्दा प्रत्यक्ष अन्तरवार्ता हुन सकेन भने अन्य तरिकाहरु: फोन, स्काईप वा सामाजिक सन्जालका अरु माध्यमहरुबाट पनि अन्तरवार्ता हुन सक्दछ |

तल दिएका लिंकहरु क्लिक् गरेर राम्रो अन्तरवार्ता कसरी दिने भनि सिक्न सक्नुहुन्छ:

https://www.jobinterviewtraining.net/?AspxAutoDetectCookieSupport=1

http://gozambiajobs.com/how-to-train-for-job-interviews/

http://www.snagajob.com/resources/how-to-train-for-your-job-interview-like-an-olympic-athlete/

[:]