[:en]
As the Austrian physicist Albert Einstein already said: “The only source of knowledge is experience.” We would like to write our thoughts about working in different fields and companies as interns. In our counseling workshops, we gathered that lots of good educated young Nepalese girls and boys are unemployed and are looking for what to do next in their career. There are so many possibilities on the job market but where to start. Doing some internship could be a good approach to minimize the gap between theory and practice and to give you a good overview if the desired job is right for you.
Am I really made for the job?
Internships give you the chance to see if the ‘spotted job’ matches your individual personality. We would say that this is the best method to find out about your own capacity and skills that are required in the given field. Profit or non-profit companies offer you this temporary employment for you to find out if you are also suitable for the culture of their organization. Another advantage for your future career is that internships are encouraged by colleges for credit completion and are providing references in your Curriculum Vitae. You can apply your fresh knowledge from school and are mentored by your employer.
But they definitely demand big involvement and effort.
How to get an internship?
The first step in answering the question “How do I find an internship?” is asking “What do I want to do?” Start looking at industries that you’re interested in and get a feel for what they’re looking for. Make a list of the companies or fields you might want to work in, and then start listing potential internships in each one. You should also look at which cities you might want to try out or that you’ve always wanted to visit. Very important is also to look a recommendation. Then you start to make your documents like cover letter und CV ready. Make them special and in connection to what you would like to do for the company. Contact and networking with friends and family can help you to find the right place and get advice and tips. And if you’ve already applied, you need to follow up else all of that work will have been for nothing. You might end up not getting the internship. And if you do get an interview – be prepared.
Limitation of the Internship
An internship is an unpaid or less paid position. In our society, there is often accusation ‘Why work for free after studying so hard?’ People are true in some sense, but HOW can you just focus on the economical aspect when you would like to find job satisfaction and fulfillment both in your future job life? Before being able to get paid for work, sometimes employees need you to gain experience in a particular field. Through an internship, you can get experience to explore your ideas and develop confidence in your abilities. And you find out in time if you should look for another job somewhere else.
In conclusion, working as an internship can be the first place where you can start your career. For sure they don’t give you money but that might give you much more of experience and self-esteem than sitting at home and sending out job application after application. Sometimes internship may turn into a career and sometimes not. It is for you to find out what’s suitable for you. And if you need help Career Disha Nepal is happy to assist you in any questions of career counseling.
[:ne]
“ज्ञान प्राप्त गर्ने एक मात्र श्रोत अनुभव हो | “ भन्ने अस्ट्रियाका भौतिक शास्त्री अल्बर्ट आइन्स्टाइनको भनाईलाई मध्यनजर गरेर विभिन्न पेशागत क्षेत्रहरु, संघसंस्था र कम्पनिहरुमा इन्टर्नसिप गरे बापत प्राप्त हुने परिणामको बारेमा ‘करियर दिशा नेपाल’ को धारणा लेख्ने जमर्को गरेका छौ | हाम्रो करियर कार्यशालाका सहभागीहरु मध्ये, प्राय उच्च शिक्षा हासिल गरिसकेका तर बेरोजगार रहेको पाइन्छ | उनीहरु सही करियरको लागि के गर्ने, कसरी सम्बन्धित क्षेत्र अनुसारको पेशामा प्रवेश गर्ने भनि चिन्तित रहेको पाएका छौ | व्यक्तिगत क्षमता अनुसार श्रम बजारमा धेरै सम्भावनाहरु रहेको छन् तर कहाँ र कसरि सुरु गर्ने भन्ने कुरामा भने प्राय अन्योलमा रहेका पाइन्छन् | सिद्दान्त र प्रयोगात्मक शिक्षा विचको दुरीलाई कम गर्न र ईच्छित पेशा व्यक्तिगत अनुकुल छ कि छैन भनि छुट्टाउने सही आधार इन्टर्नसिप हो |
के म साच्चै नै यो पेशाको लागि योग्य छु ?
इन्टर्नसिपले व्यक्तिगत इच्छा, क्षमता, मुल्य र व्यक्तित्व अनुसारको पेशा हो वा होइन भनि पत्ता लगाउने अवसर प्रदान गर्दछ | सम्बन्धित पेशाको लागि तपाईमा रहेको क्षमता र शिपहरु पत्ता लगाउने सबैभन्दा महत्वपूर्ण आधार, इन्टर्नसिप नै हो | विभिन्न नाफामुलक र गैर-नाफामुलक संघ संस्था वा कम्पनिहरुले सम्बन्धित पेशा र कम्पनीको वातावरणमा तपाईको भूमिका र जिम्वेवारीहरु पनि पत्ता लगाउछ | त्यस्तैगरी, कलेजको क्रेडिट पुरा गर्न पनि इन्टर्नसिप गर्ने गरिन्छ | इन्टर्नशिपले तपाईमा भएको क्षमतालाई अझ मजबुत बनाउन र अनुभव बढाउन प्रोत्साहन गर्नुको साथै बायोडाटामा पनि रिफरेन्स प्रदान गर्दछ | यानेकि, इन्टर्नशिप गरिराखेको ठाउँका रोजगारदाताले तपाईमा भएको क्षमता र कार्यकुशलताको बारेमा नयाँ रोजगारदातालाई बताउन सक्दछन् | तपाईले सम्बन्धित काम सृजनात्मक तरिकाले समापन गर्न सक्नुहुन्छ साथै सम्बन्धित संस्था तथा कम्पनिका अन्य कर्मचारीहरु बाट पनि नयाँ कुराहरु सिक्ने मौका पाउनुहुन्छ | अवश्य पनि त्यसकोलागि हरेक क्रियाकलापमा तपाईको सक्रिय संग्लग्नता र निरन्तर प्रयास आवश्यक पर्दछ |
इन्टर्नसिपको सिमितता
निश्चित समयको लागि कम तलव दिएर वा नदिईकन संघसंस्था तथा विभिन्न कम्पनिहरुले प्रदान गरेको पद, ‘इन्टर्नशिप’ हो | हाम्रो समुदायमा ‘यत्रो पढेर पनि किन सित्तैमा काम गर्ने ?’ भन्ने गलत धारणा रहेको पाइन्छ | शायद, आर्थिक दृष्टिकोणले मानिसहरु सहि भएता पनि, यदि तपाईलाई पेशागत सन्तुष्टि र भविष्यको पेशालाई आवश्यक पर्ने क्षमता परिपूर्ति गर्नु छ भने कसरि अर्थ संग तुलना गर्न सक्नुहुन्छ? कुनैपनि पेशागत क्षेत्रको तलवी पेशा गर्न योग्य हुनु पुर्व सम्बन्धित क्षेत्रमा पेशागत अनुभव आवश्यक पर्दछ | इन्टर्नशिपको माध्यमबाट, सम्बन्धित पेशामा अनुभव बटुल्नुको साथै तपाईको विचारहरु प्रस्फुटन गर्न, आवश्यक पर्ने गुणहरु विकास गर्न मौका पाउनुहुन्छ | इन्टर्नसिप गर्दै जादा उपयुक्त पेशा छनोट गर्न सक्नुहुन्छ |
निस्कर्षमा, ‘इन्टर्नसिप’ भनेको करियर सुरु गर्ने प्रारम्भिक कदम हो | इन्टर्नसिपबाट आर्थिक लाभ नभए पनि घरमा बसेर समय विताउनु वा अनुभव विना विभिन्न पेशाको आवेदन गर्नुको सट्टा सम्बन्धित पेशाको अनुभव बटुल्ने र आत्म सम्मान पाउनुहुन्छ | कहिलेकाहीँ इन्टर्नसिप नै करियरमा पनि परिणत हुन सक्दछ | व्यवसायिक जीवनमा उपयुक्त निर्णय गर्ने जिम्मा अब तपाईको भागमा |
[:]