[:en]Career Workshop Introducing Various Job Sectors of Nepal [:ne]नेपालमा रहेका पेशागत क्षेत्रहरुको वृत्ति परामर्श[:]
[:en]On the 20th of February 2016, Career Disha Nepal held an extensive workshop targeting the young 15 to 17-year-olds in SOS Children’s Village, Bhaktapur. The introduction workshop aimed at creating a mindset for that certain group about the vastness of the job sectors available locally. It was also focused on the tasks, activities as well as the employers involved in various sectors.
The session started at 11:00 am local time sharp after an hour of preparing flexes, charts and other arrangements. The day was filled with experimental games, eye-opening questions as well as a few laughs of astonishment. The day commenced with group works as well as question sessions and ended with self -reflection from the youth.
“I had earlier expected the students to be shy and reserved. I was also expecting them to be clueless about careers and what they hold. But they participated well and now have a clearer and wider knowledge about the opportunities here in Nepal.” Suresh Kasula
“I found with certainty that the introduction of ‘discipline’ is curbing creativity and enthusiasm. It was also evident that if encouraged, students can definitely give something back. It could be said that it is better for teachers to ask ‘what you might prefer’ rather than ‘you should prefer this’, since this might clog their creativity.” Hari Krishna Dahal, Lead Career Coach
[:ne]२० फेब्रुअरी ,करियर दिशा नेपालले आफ्नो उद्देश्य अनुसार एस.ओ.एस भक्तपुरमा करियर परामर्श कार्यक्रम संचालन गर्यो | उक्त कार्यक्रममा १५-१७ वर्षका विद्यार्थीलाई नेपालमा रहेका विभिन्न पेशागत क्षेत्रहरुको बारेमा परामर्श प्रदान गरिएको थियो | विद्यार्थीहरुलाई नेपालमा रहेको विभिन्न पेशाको विविधता तथा तिनका अवसरहरु बारेमा अवगत गराउनु यसको मुख्य उद्देश्य रहेको थियो, साथै विभिन्न पेशाको लागि चाहिने सिप, क्रियाकलाप तथा रोजगारदाता,तथा संस्थाहरुको बारेमा पनि विस्तृत रुपमा चर्चा गरिएको थियो |
कार्यक्रम बिहान ११ बजे शुरु भई ४ घन्टा सम्म चलेको थियो | विद्यार्थी र शिक्षकहरुले विभिन्न पेशागत क्षेत्रहरुमा भएका उपलब्धिहरुको बारेमा जानकारी तथा विद्यार्थीहरु माझ रहेका विभिन्न किसिमका जिज्ञासाहरुको रचनात्मक तथा सिर्जनात्मक दंगले व्याख्या गरि समाधान गर्नु भयो |
“मलाई लागेको थियो कि विद्यार्थीहरु कार्यक्रममा त्यति इच्छुक भएर सामुहिक रुपमा संलग्न हुँदैनन् र लजाएर बस्छन | विद्यार्थीहरुमा आफ्नो इच्छा र शिक्षाको बारेमा धेरै अन्योलमा होला जस्तो लागेको थियो तर विद्यार्थीहरुले धेरै रमाइलोसंग सामुहिकरुपमा नेपालमा पाइने पेशाहरुको जानकारी हासिल गरे र तिनीहरुले नेपालमा रहेका करियरको बारेमा पनि प्रश्नहरु उठाए |” सुरेश कासुला
“ अनुशासनको कारणले कल्पना गर्न सक्ने र सोच्ने क्षमताहरु घट्दै गएको पाए | कार्यक्रममा यो पनि पुष्टि भयो कि, विद्यार्थीहरुलाई प्रोत्साहन दियो भने तिनीहरुले धेरै कुरा सिक्न सक्छ | विद्यार्थीहरुलाई ‘तिमीले यो काम गर्नुपर्छ’ भन्दा पनि ‘यो काम गरे कसो होला’ भन्ने सोच अंकुरण गर्नु पर्ने आवश्यक देखें |” हरि कृष्ण दाहाल
[:]