[:en]Happy Vijaya Dashami, 2073 ![:ne]शुभ विजय दशमी २०७३ सालको शुभकामना ![:]

[:en]dashain2073-wish-card

In the auspicious occasion of Vijaya Dashami 2073, we are wishing all Nepali – those  directly and indirectly involve in supporting Career Disha Nepal from the start, benevolent individuals, youth, parents, educators and the all stakeholders for their pleasant health, peaceful, long life and prosperity.

Career Disha Nepal Family

[:ne]

dashain-2

हामीलाई सुरुवात देखि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आउनुभएका सम्पूर्ण सहयोगी, अनुयायी, शुभचिन्तक, युवा, अभिभावक, शिक्षाविद्, साझेदारहरु तथा नेपाली जनताहरुमा शुभ विजय दशमी २०७३ सालको सुखद उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु तथा प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौ |

करियर दिशा नेपाल परिवार

[:]

[:en]CDN in CDT-CES Program of LIfE[:ne]लाइफले गरेको सि.डी.टि-सि.ई.एस कार्यक्रममा सि.डी.एन[:]

[:en]

From the 29th of August to 2nd of September 2016, Labour Market Information and Employment Services (LIfE) Project conducted 5 days Capacity Development Training: Counseling and Employer Services (CDT-CES) program with the support of International Labor Organization (ILO), Korean International Cooperation Agency (KOICA) and Ministry of Labor and Employment (MLE) held at the Hotel View Bhrikuti, Godabari, Lalitpur.

Counselor Mr. Hari Krishna Dahal took part in these 5 days CDT-CES program representing Career Disha Nepal. Similarly, the member and employer of LIfE and other counseling related organization also participated.

In this training program, there were discussion about different type of counseling methods, employment and career counseling, necessary tools and technology of career counseling, and the process of career counseling. Similarly, the required information that the employer needs to give his/her employee was discussed as well.

According to CDN representative Mr. Dahal, the program was beneficial for CDN in making effective career counseling. In addition, CDN got the opportunity to introduce its services to different government and non-government organizations, associate with them as well as ask them for CDN partnership.

[:ne]

अन्तराष्ट्रिय श्रम संगठन (ILO), कोरियाली अन्तराष्ट्रिय सहयोगी एजेन्सी (KOICA) र नेपाल श्रम तथा रोजगार मन्त्रालय (MLE)को सहयोगमा श्रम बजार सुचना तथा रोजगारी सेवा (LIfE) परियोजनाले मिति २०७३ साल भाद्र १३ देखि १७ सम्मको ५ दिने प्रशिक्षण कार्यक्रम होटेल भिउ भृकुटी गोदावरी, ललितपुरमा सु - सम्पन्न गरेको थियो |

लाइफले गरेको ‘क्षमता विकाश तालिम: परामर्शकर्ता र रोजगारदाताको सेवाको लागि’ (सि.डी.टि-सि.ई.एस) कार्यक्रममा करियर दिशा नेपाल (सि.डी.एन) को तर्फबाट परमर्शकर्ता हरि कृष्ण दहाल सहभागि हुनुभएको थियो | त्यस्तै गरेर सो सि.डी.आइ-सि.ई.एस कार्यक्रममा लाइफका कर्मचारीहरु तथा रोजगारदाताहरु, साथसाथै करियर परामर्श संग सम्बन्धित अन्य संघ संस्थाहरुका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो |

उक्त प्रशिक्षण कार्यक्रममा, विभिन्न परामर्श विधिहरु, करियर परामर्श, व्यवसायीक परामर्श, रोजगारी परामर्श, परामर्श गर्नलाई आवश्यक पर्ने विधि र प्रविधि को बारेमा त्यस्तै श्रमदाताहरुले श्रमकर्मीहरुलाई दीनुपर्ने जानकारीहरुको बारेमा छलफल गरिएको थियो |

करियर परामर्शलाई अझै प्रभावशाली बनाउनको लागि सो कार्यक्रम उपलब्धि मुलक रहेको सि.डी.एन का प्रतिनिधि परामर्शदाता दहालको भनाइ छ | उहाको अनुसार परामर्शको बारेमा मात्र विस्तृतरुपमा जानकारी नभएर, सि.डी.एन लाई विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसंग चिनाउन, उनीहरूसँग प्रगाढ सम्बन्धको स्थापना गर्ने अवसर पाएको र सम्बन्धित निकायहरुलाई सि.डी.एन संग सहकार्यको लागि पहल गरेको थियो |

Jpeg Jpeg Jpeg[:]