[:en]
According to Nepal labour market update ILO 2017, Nepal may face labour shortage of over 3.6 million workers by 2030 if people continue to take up jobs in foreign labour markets. This projection made by government concerns Nepal greatly. Time has come to think seriously for the reason(s) behind labour migration. Did the labour-migrated people really know about the career possibilities in Nepal? Did they know about the working area in country of destination? These questions need answers quickly, and most of us suspect that the answers are quite gloomy.
Labor market in Nepal and outside
Every year, approximately 500,000 new youths enter the labour market. Among them 80 percent is absorbed by foreign labour destinations and the remaining 20 percent work in Nepal. One of the leading causes behind the labour migration could be the lack of information about the available jobs in Nepal. According to the ILO, CTEVT, NSTB and CDN research in Nepal there are more than 300 jobs available in both sectors academic as well as non-academic. Yet, many youths are unfamiliar with all these professions. A research by Career Disha Nepal showed that 85% of the 800 youths surveyed chose 5 jobs as their dream jobs. When speculating closely, it is seen that majority of Nepali youths are attracted to the academic jobs (doctors, engineers etc.) but only a few get the chance to get the career according to their academic choices. Because of the heavy supply of labour in academic sector in the recent years, there is naturally a high competition to get employed in the respective jobs. Most often than not, youths do not find themselves fitting well in the job market of Nepal not noticing other available opportunities. This can be one of the many reasons why youths tend to choose labour migration as the ONLY option.
Career Information to counter brain-drain
Youths have limited or no information about the career that are available in Nepal. Observation shows that jobs are chosen ‘as they come’ without much reflection about the skills gathered from training and academics. This can be seen as most work on foreign land (usually Arabic countries) are usually in low skill sector such as building and construction etc. However, countering to the current conception, there is still a high demand for jobs in various different sectors like agriculture, engineering, IT and the list could go on. Most of these jobs required only vocational and professional training. Having lack of information about the different careers provided by vocational training can lead to unemployment in Nepal and fleeing to other countries seems like the only solution.
Career Disha Nepal is helping to youth to find out the best-fitting career and simultaneously helping the nation to develop sustainably. To create well-informed youth on career and education, CDN has developed the job and education database where there is information about 300+ jobs, job requirements, education, skills, overview, their demand on labour market and much more. You can go visit the database, https://jobedudb.careerdishanepal.org/. By having, information about the possibility in Nepal can give the huge boost of confidence for the youths to be in Nepal.
[:ne]
नेपाल सरकारले सन् २०१७ मा गरेको पूर्वानुमान अनुसार यदी वैदेशिक रोजगारका लागि युवाहरु यसरीनै क्रमिकरुपमा बढ्दै जाने हो भने, नेपालमा सन् २०३० साल सम्म ३.६ लाख भन्दा बढि श्रमिकहरुको अभाव हुनेछ | यो अनुमानले सम्पूर्ण नेपालीहरुलाई चिन्तित बनाएको छ | युवाहरुको वैदेशिक यात्रा प्रति ध्यानआकर्षण बढ्नु पछाडीको कारणहरु पत्ता लगाउने र समाधानका उपाएहरु गम्भीर रुपमा सोच्ने समय आइसकेको छ | के वैदेशिक रोजगारमा गएका श्रमिकहररुलाई नेपाली श्रम बजारको पर्याप्त जानकारी थियो होला ? के उनिहरुलाई गन्तव्य क्षेत्रमा जानुपुर्व सम्बन्धित स्थानमा उपलब्ध पेशाहरुको बारेमा प्रयाप्त जानकारी हुन्छ ? यी प्रश्नहरुको तुरुन्त उत्तर खोज्नु अत्यन्त आवश्यकता छ | हामी मध्ये धेरैलाई यी प्रश्नहरुको उत्तर उदासीन छन् भन्ने थाहा छ |
नेपाली श्रम बजार र बाहिर
प्रत्येक वर्ष लगभग ५ लाख भन्दा बढी युवाहरु श्रम बजारमा प्रवेश गरेको पाइन्छ | त्यसमध्ये ८०% वैदेशिक रोजगारको गन्तब्य तर्फ लाग्छन भने बाँकी २०% नेपालमा काम गर्छन | वैदेशिक रोजगारीमा युवाहरु आकर्षित हुनुको प्रमुख कारण नेपालमा उपलब्ध पेशाहरुको प्रयाप्त जानकारीको अभाव हुनु हो | ILO, CTEVT, NSTB, CDN को अनुसन्धान अनुसार नेपालमा शैक्षिक र व्यवसायिक तालीम दुवै क्षेत्र गरि ३०० भन्दा बढि पेशाहरु उपलब्ध छन् | अझै पनि नेपालका धेरै युवाहरु नेपाली श्रम बजारमा उपलब्ध पेशाहरुसंग अपरिचित छन् | CDN ले ८०० जना युवाहरुको समुहमा गरेको सर्वक्षणमा जम्मा ५ वटा पेशाहरु मात्र उनीहरुले गर्न चाहेको पाइयो | नेपाली युवाहरुको शिक्षा छनोटलाई नियालेर हेर्दा, प्राय युवाहरुको छनोटमा शैक्षिक क्षेत्र अन्तर्गत पर्ने डाक्टर, इन्जीनियर जस्ता पेशाहरु पर्ने हुनाले थोरैले मात्र सम्बन्धित क्षेत्रमा करियर निर्माण गर्न सफल हुन्छन् | यी पेशाहरुमा धेरै श्रम शक्तिहरुको आपूर्ति भएको कारण स्वभाविक रुपमानै सम्बन्धित पेशामा प्रतिस्पर्धा बढी रहन्छ | सिमित युवाहरु मात्र यी केहि प्रमुख मानिएका पेशा हासिल गर्न सफल हुन्छन् | वाकी युवाहरुले अन्य पेशागत विकल्पहरुलाई ध्यान नदिई वैदेशिक रोजगारीलाईनै प्रमुख विकल्पको रुपमा मान्दछन् |
प्रतिभा पलायन नियन्त्रणको लागि पेशागत जानकारी
प्राय युवाहरुलाई नेपली श्रम बजारको बारेमा सिमित तथा केहि पनि जानकारी नभएको पाइन्छ | अवलोकनले देखाएअनुसार प्राय वैदेशिक रोजगारीमा जाने युवाहरुले व्यक्तिगत सिप र क्षमता बाहेकका पेशाहरु, अन्य जस्तो पेशा भेटिन्छ त्यही पेशा गर्न गएको पाइन्छ | प्राय अरवी मुलुकमा रोजगारीको लागि जाने नेपाली युवाहरुले जोखिमयुक्त, अस्वस्थ वातावरणमा र शारीरिक बल प्रयोग गर्नु पर्ने पेशाहरु गर्ने गरेको पाइन्छ | तर, नेपाली श्रम बजारमा हेर्ने हो भने कृषि क्षेत्र, इन्जीनियरिंग, सुचना तथा प्रविधि जस्ता पेशागत क्षेत्रहरुमा कामदारहरुको माग बढी रहेको पाइन्छ | प्राय यी पेशाहरु गर्नको लागि छोटो तथा लामो अवधिका व्यवसायिक तालिमको आवश्यकता पर्दछ | व्यवसायिक तालिम बाट गर्न सकिने पेशाहरुको बारेमा प्रयाप्त जानकारीको अभावका कारण पनि नेपालमा बेरोजगारी सृजना गरेको पाइन्छ | प्राय युवाहरुलाई वैदेशिक रोजगारीनै बेरोजगारीको एक मात्र समाधान जस्तो लाग्दछ |
करियर दिशा नेपालले युवाहरुको व्यक्तित्व र क्षमता अनुसारको सुहाउदो पेशा क्षेत्र रोज्न सघाउनुको साथसाथै देशमा दिगो विकास गर्नपनि सहयोग गर्दछ | शिक्षा र करियर सम्बन्धि प्रयाप्त जानकार युवाहरुको सृजना गर्नको लागि CDN ले पेशा र शिक्षा डाटावेश विकास गरेको छ | जहाँ ३०० भन्दा बढी पेशाहरुको विस्तृत विवरण उपलब्ध छ | सम्बन्धित पेशा गर्नको लागि आवश्यकताहरु, शिक्षा, क्षमता, सम्बन्धित पेशाको श्रम बजारमा माग र पूर्तिको साथसाथै अन्य सम्पूर्ण जानकारीहरु उपलब्ध छ | शिक्षा तथा पेशाको पूर्ण जानकारीको लागि यो लिंकमा jobedubd.careerdishanepal.क्लिक गर्नुहोस | नेपालमा रहेका पेशागत सम्भावनाहरुको बारेमा युवाहरुलाई पूर्ण जानकारी भएमा उनीहरुलाई नेपालमै बसेर काम गर्न ठुलो प्रोत्साहन मिल्दछ |
[:]