Career Disha Nepal successfully conducted an extensive workshop, My Future Pro and interest based psychometric assessment to 55 earthquake victim young students at Phatakshila Higher Secondary School, Sindhupalchowk. The career counseling aimed at introducing various job sectors available locally, markets apprise and occupations to increase students’ confidence to choose career choices depending on their interests.
Filled up My Future Pro
To know detail information of students’ desire about the future profession, led by CDN expert psychologist Mr. Hari Krishna Dahal and Mrs. Joyti Nepal, an interest based questionnaire was filled. Through the future pro, students got detailed information about themselves as well as their friends. They recognized their own interests, their stronger side, suitable job sectors and leisure activities. The two psychologists thoroughly answered each question raised by the students who were both enthusiastic and curious. The students expressed their gratitude to Career Disha Nepal as they had never engaged in this kind of interactive, reflective and information filled workshop their school life. Teachers and students both told the team that workshops like this one will help recognize future professionals and foster students’ interests.
Giving information about My Future Pro
One of the buildings that were devastated by an earthquake on April 25, 2015 was still being used. We thanked the responsible teachers who were teaching despite the risk of earthquake and also cooperating with us in accomplishing the workshop, psychometric assessment and The Future Pro. Similarly, our warm regards go to the local social worker Mr. Gokul Dotel and VHS Bhaktapur members Nabina Phaiju and Muna Sakh.
Students participation in workshop Giving information about the professional explaining locally available job sector to studentsErasing students curiosity Thinking about future career
[:ne]
२०७३ जेष्ठ १३ र १४ (सिन्धुपाल्चोक)
करियर दिशा नेपालले देशभरिका विद्यार्थीहरुमा करियर(वृति) विकास र रोजगार बजारको बारेमा अवगत गराउने उदेश्य अनुरुप भूकम्प पिडित विद्यार्थीहरुमा मनोवैज्ञानिक परामर्श र आत्मविश्वास अभिवृतिको निम्ति करियर(वृति) कार्यशाला गोष्ठी, फ्युचर प्रो, र मनोवैज्ञानिक परिक्षण फटकशिला उच्च माध्यामिक विद्यालय सिन्धुपाल्चोकमा ५५ जना विद्यार्थीहरु माझ सफलतापुर्वक सम्पन गरियो |
करियर कार्यशालामा सहभागी विद्यार्थीहरु
विद्यार्थीहरुलाई भविष्यको पेशाको बारेमा र उनीहरुको इच्छाको बारेमा विस्तृत जानकारी मनो-सामाजिकपरमर्शकर्ता हरि कृष्ण दाहाल र ज्योति नेपालद्धारा गराइयो | फ्युचर प्रोको माध्यमद्धारा विद्यार्थीहरु आफै ले आफ्नो इच्छा, आफ्नो सवल पक्ष, भविष्यको
मेरो भविष्यको बारेमा लेख्दै
सुहाउदो पेशा, साथीहरुको इच्छाको बारेमा र फुर्सदको समयको बारेमा विस्तृत जानकारी हासिल गरियो |विद्यार्थीहरुको मनमा उठेको जिज्ञासा र कौतुहलता सामाजिक परमर्शकर्ताहरुले मेटाउने कोशिश गर्नुभयो | विगतका दिनमा यस प्रकारकोकार्यशाला गोष्ठी र मनोबैज्ञानिक परामर्शमा भाग नलिएको र अहिले भाग लिन पाउदा विद्यार्थीहरुले धेरै खुशी व्यक्त गरेका थिए | यस्तो खालको कार्यशाला र परिक्षणले विद्यार्थीहरुको भविष्यको पेशा र विद्यार्थीहरुको इच्छाको बारेको प्रस्फुटन गर्न मदत गर्ने कुरा विद्यार्थी र शिक्षकले व्यक्त गर्नुभयो |
विद्यार्थीको जिज्ञासा मेटाउदैमेरो भविष्यको बारेमा जानकारी प्रदान गर्दै
महाभूकम्पको चपेटा खेपेर पनि असुरक्षित भौतिक संरचनाको विचमा रहेर पनि कर्तव्यउन्मुख भएर विद्यार्थीहरुमा शिक्षा प्रदान गरिरहनु भएको र यो कार्यशाला र मनोबैज्ञानिक परिक्षणमा सहयोग गरिदिनु हुने सम्पूर्ण शिक्षकहरु, स्थानीय समाज सेवी गोकुल डोटेल र भि.एच.एस.भक्तपुर परिवारको तर्फबाट नविना फैजु र मुना शाखलाई हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु |
भविष्यको पेशाको बारेमा सोच्दैविद्यार्थीद्धारा पेशाको बारेमा बिस्तृत जानकारी प्रस्तुत गर्दैपेशाहरुको बारेमा जानकारी प्रदान गर्दै[:]