[:en]
According to the American politician Jane D. Hull, “At the end of the day, the most overwhelming key to a child’s success is the positive involvement of parents”, that’s why we are focusing on this topic. We believe that parents play a big role of the motivator to children and can do the miracle to improve their children’s education and career by doing good communication to each other. In this article, we are trying to tell some of the reasons that may lead your children to get bad marks in their results.
Some mindset assumptions to have bad results in exams
Your children’s results in exams are the blueprint of student’s academic performance in the school’s examination. They are used to determine student’s progress. Bad results are showing student’s poor achievements like for example when they get an F grade or being failed in school’s academic works. Our society holds the concept that bad results are the indicator to measure children’s qualities. Most of the parents think achieving good marks in the standard test is one approach to be successful professionally and academically. If children get bad marks then parents are worrying about their professional and academic success. After looking bad results of children, the parent often starts to blame their children on key reasons for not doing homework properly, lack of diligence or poor preparation. First and foremost your children’s attitude, values, behavioral skills are influenced by study environment. Every individual has different personality and interest by birth. Some students couldn’t recognize their interest and choose popular subjects while some are forced to choose specific subjects. In that reasons, they couldn’t be concentrated well enough. Some children are overconfident about their subjects and negligence to read properly. Other major problem is the procrastination means most of the children have habits to say tomorrow, while tomorrow never comes. Most of the children are reading books for long periods to let their parents know that they are well studying, but they are only studying without much attesting in the topic of the books. So without giving proper concentration on the respective subject that couldn’t be learning. Another leading cause to get poor marks in exams is that most children have weak organizational and understanding skills to answer the questions or suffer from exam anxiety. Sometimes, children have a health problem which distracts them to study well. Similarly, lack of good guidance, assistance, and drug abused are the issues to leads to poor academic performance. Besides all, education, teaching, and family environments have a big influence in bad results.
Some methods that parents can follow to minimize the 'problems'
Parents tend punish their children physically and emotionally just by looking at their results without finding out background reasons of failing. Sometimes, to escape from punishment, children try to hide the poor results from them. It is understandable as they can feel certain guilt and are scared to show the results to their parents. Simply becuase the kid didnt not get a good result, disciplining them could have an adverse effect. Wrong way of guidance might not improve the grades, it may just worsen the problem.
What we suggest
If your children get poor result; start the conversation with them in a positive and motivational manner and listen to them. Rather than taunting and using discouraging words, find out the hidden reasons collaboratively. It’s better to motivate them, keep faith on them, aware them their knowledge, skill, and strengths and focus on the subjects they are good at. Keep an eye on your children’s behavior. Find out the reasons for failing the exam. If you couldn’t find out your children’s failing reasons then consult with an academic counselor or the class teacher. In conclusion, parents are the trusted person for children so provide them appropriate environments. Your children have capacities from birth so boost them. Everything is possible if you exercise it in the right way.
Keep an eye on your children’s behavior. Find out the reasons for low grades. If you can't find out your children’s failing reasons, then consult with an academic counselor or the class teacher.
In conclusion, parents are the trusted people for children, so provide them appropriate environment to grow. Your children have capacities from birth, so boost them, recognize them. Everything is possible if you exercise it in the right way.
[:ne]
प्राय, अभिभावकहरुले आफ्नो बालबालिकालाई करियर दिशा नेपालमा करियर परामर्शको लागि ल्याएको देख्दा अमेरिकन जेन डी. हलको भनाईलाई सम्झना गराएको छ | राजनीतिज्ञ जेन डी. हलको अनुसार “बालबालिकाको सफल जीवन प्राप्तिको लागि अभिभावकहरुको प्रोत्साहन, सकारात्मक संलग्नता नै आधारभूत तत्व हो |” अभिभावकको प्रोत्साहन, सहयोग र समभावपूर्ण संचारले बालबालिकाको करियर र शैक्षिक जीवनमा चामत्कारीक रुपमा सकारात्मक परिवर्तनको लागि प्रमुख भूमिका खेलेको हुन्छ | हामीले बालबालिकाको मार्कसिटमा परिणाम राम्रो नहुनुको कारणहरु र त्यो अवस्थालाई अभिभावकहरुले कसरि हल गर्ने भनि उल्लेख गर्न खोजेका छौ |
परिक्षामा अनुतिर्ण हुनुको केही मानसिक अनुमानहरु
विद्यालयमा विद्यार्थीले प्राप्त गरेको परिक्षाको परिणाम, विद्यार्थीले शैक्षिक गतिविधिमा प्राप्त गरेको प्रगति विवरण मानिन्छ | साथै परिक्षामा कम अंक ल्याउनु वा अनुतिर्ण हुनु भनेको विद्यार्थीको शैक्षिक उपलब्धि नहुनु वा असफल हुनु हो भन्ने मान्यता पनि रहदै आएको छ | प्राय हाम्रो समाजमा, वार्षिक परिक्षामा ल्याएको परिणामको आधारमा नै विद्यार्थीको शैक्षिक गुणस्तर मापन गर्नुको साथै व्यावसायिक र शैक्षिक सफलता हासिल गर्ने प्रमुख आधार मानेको पाइन्छ | यदि बालबालिकाको मार्कसिटमा खराव परिणाम आएमा अभिभावकहरु उनीहरुको करियर र शैक्षिक भविष्य प्रति चिन्तित रहेको पाइन्छ | यदि बालबालिकाहरुको मार्कसिटमा खराव परिणाम आएको खण्डमा, परिक्षाको राम्रो तयारी नगरेर, गृहकार्य समापन गर्नमा हेल हेलचक्र्याइ गरेर, र पढाईमा लापरबाही गरेर जस्ता केही आरोपहरु लगाउने गरेको पाइन्छ | सर्वप्रथम त तपाईको बालबालिकाको व्यवहार, मुल्य, क्षमताहरुलाई शैक्षिक वातावरणले पनि प्रभाव पारेको हुन्छ | जन्मजातनै हरेक वालवालिका एक अर्कामा फरक प्रकृतिको व्यक्तित्व, क्षमता र चाहनाहरु बोकेका हुन्छन् | तर पनि प्राय विद्यार्थीहरुले आफुमा रहेका क्षमता र चाहनाहरु चिन्न नसकी श्रम बजारमा केही चर्चित रहेका विषयहरु मात्र छनोट गरेको पाइन्छ भने केहीलाई अरुको सिफारिसमा विषय छनोट गरेको पाइन्छ | जसले गर्दा उनीहरुले सम्बन्धित विषयमा पूर्ण रुपमा ध्यान केन्द्रित हुन नसकेको पाइन्छ | केही विद्यार्थीमा भने सम्बन्धित विषयमा आफु पूर्ण रुपमा विज्ञ छु भन्ने आवश्यक भन्दा बढी आत्मविश्वास बोकेको पाइन्छ | त्यस्तैगरि केही विद्यार्थीहरुमा भोलिवादी संस्कृति रहेको पाइन्छ, जवकी भोलि कहिलै पनि आउदैन | केही विद्यार्थीमा कसरी विषयवस्तुतर्फ केन्द्रित हुने र बुझ्ने उपायहरु थाहा नभएको पाइन्छ | त्यसैले सम्बन्धित विषयवस्तुमा ध्यान केन्द्रित नगरी अध्ययन गर्दा गुणस्तरीय सिकाइ नहुन सक्छ | परिक्षाको प्रश्नावलीहरुको उत्तर दिने क्रममा कमजोर समय तालिका बनाउनु, प्रश्नहरु नबुझिकन उत्तर लेख्नु, परिक्षा दिने क्रममा आत्तिनु, र स्वास्थ्य समस्याहरु हुनु, सिकाई गर्दा निर्देशन दिने मान्छे नहुनु, लागु औषधमा लाग्नु जस्ता कारणहरु गर्दा पनि परिक्षाको परिणाम कमजोर वा अनुतिर्ण भएको पाइन्छ | अर्को तर्फ विद्यालयको शैक्षिक र पारिवारिक वातावरणले गर्दा पनि विद्यार्थीहरुको अध्ययनमा प्रभाव पारिरहेको हुन्छ |
यी समस्याहरुलाई न्यूनीकरण गर्नकोलागि अभिभावकहरुले अपनाउन सक्ने केही उपायहरु :
कहिलेकहिँ अभिभावकहरुले बालबालिकाहरुको परिणाम हेरी आतंकित तरिकाले देखा पर्दछन् | बालबालिकाले सामाजिक र मानसिक रुपमा सजाय दिनु भन्दा पनि घटनाको पृष्ठभूमि, किन र कसरि, बुझ्नु आवश्यक हुन्छ | कहिले काही बालबालिकाहरुले आफु अभिभावकको सजाय बाट जोगिन मार्कसिट लुकाउने गरेको पनि पाइन्छ | परिक्षाको परीणाम नराम्रो आएर सजाय दिनाले बालबालिकाहरुको अन्य व्यवहारमा पनि प्रतिकुल असर पर्न सक्छ | गलत निर्देशन गर्नाले बालबालिकाहरुको सिकाइ प्रभावकारी हुन सक्दैन उल्टै अन्य समस्याहरु बढ्न सक्छ |
यदि तपाईको बालबालिकाहरुको मार्कसिटमा खराव परिणाम आएको छ भने सकारात्मक तरिकाबाट अभिप्रेरित गर्नुहोस् | उनीहरुलाई मानसिक र शारीरिक तनाव दिनु भन्दा पनि उनीहरुको समस्याहरु सुन्नुहोस्, कसरि समस्यालाई निर्मुल गर्ने भनि उपाएहरु पत्ता लगाउनुहोस् | उनीहरुलाई प्रेरित गर्नु, उनीहरुमा रहेको क्षमता, चाहानाहरुलाई चिन्न मद्दत गर्नु, उनीहरु राम्रो रहेको विषयमा अझ प्रेरित गराउनु पर्दछ | बालबालिकाहरुको बानि व्यवहारमा निगरानी राख्नु पर्दछ | कमजोर परिक्षा परिणाम ल्याउनु वा अनुतिर्ण हुनुको कारणहरु पत्ता लगाउनु पर्दछ | यदि कारणहरु पत्ता लगाउन कठिन भएको अवस्थामा समाधानको लागि शैक्षिक वा करियर परामर्शको सहयोग लिनु पर्दछ | अभिभावकनै बालबालिकाहरुको विश्वसनीय पात्र भएको हुनाले उनीहरुलाई स्वस्थ वातावरण प्रदान गर्नु पर्ने हुन्छ | तपाईको बालबालिकाहरुले प्राकृतिक रुपमानै विविध क्षमता बोकेको हुनाले ति क्षमताहरु पत्ता लगाई तिनीहरुको विकास गर्न सघाउनुहोस् | हरेक कुरालाई सही तरिकाले अभ्यास गरेमा असम्भव केही छैन |
[:]