[:en]Learning Methods – Successful Way for Learn Yourself[:ne]स्व: अध्यनलाई प्रभावकारी बनाउने विधिहरु[:]

[:en]

A lot of work has been done over the past few decades about how people learn. Learning is a life-long process. You always learn for yourself, not for anybody else. That’s why we believe that it is good to find out, what is your suitable way of learning with a maximum output of success.

Principles of learning

You should always keep in mind, that you can learn anything if you have a goal that requires it. Like this you are more connected to the learning subject. So find a personal reason why you want to learn this material and then try to visualise, hear, or feel some situation that will result from having learned the material. Expectations are self-fulfilling prophecies – what you expect is what you get. It is also useful to have a calm mind because learning seems to work much better if you’re generally relaxed.

Learning how to learn is the core skill

It was probably never explicitly mentioned in all the years that you’ve spent in school, that it makes a difference how you personally learn new subjects easily. First of all you should have an organised place to work so that you’re not disturbed by others. It is always good to browse through the material and looking up for headings, pictures or tables. Then, you can break the material into small chunks and start anywhere. Anyone can learn faster by structuring the information. So take your time to organize yourself. Ask yourself questions before or after looking at each chunk and use mind maps to make it clear. Tick off each section as you read it, or when you understand it and highlight new information. Summarize the material out loud. Walk around while reading or listening. Put key ideas on post-it notes and arrange them in different meaningful patterns on your desk, board, or wall. Summarize the content in your own words. Use the buddy system and ask each other questions about what you’ve learned. The most important is to make breaks to give your brain a peaceful “cooling down” time while eating something or go for a walk.

We recommend you to try lots of different learning methods to find for yourself the most suitable version of studying. Try out different styles and look what you can keep in mind. And never forget, learning more means earning more. So those who learn more, and do it continually over their lifetimes, do much better in whatever career they have chosen.

[:ne]

दशकौं देखि मानिसहरुले सिकाई कसरि गर्दछन् भनि विविध अध्यन गर्दै आएको पाइन्छ | सिकाइ भनेको जीवन पर्यन्त चल्ने प्रक्रिया हो | मानिसहरुले जीवनको हरेक क्षणमा ज्ञात वा अज्ञात रुपमा सिकिरहेका हुन्छन् | प्राय, जसले पनि अरुको लागि नभई आफ्नै लागि सिक्ने गरेको पाइन्छ  | सिकाइलाई प्रभावकारी बनाउने धेरै विधि र तरिकाहरु छन्, त्यसमध्ये तपाईले गरेको अध्यनबाट अधिकतम प्रतिफल हासिल गर्नको लागि आवश्यक तत्वहरुको बारेमा जानकार रहनु जरुरी हुन्छ जुन तल उल्लेख गरिएको छन् |
सिकाईका सिद्धान्तहरु                                                 

प्राय लक्ष्य विनाको सिकाईको कुनै अर्थ हुदैन | तपाईले लिएको लक्ष्य प्राप्त गर्नको लागि, जे जति पनि सिकाईको आवश्यकता पर्दछ ति कुराहरु तपाईले कुनैपनि अवस्थामा सिक्नुनै हुन्छ | यसरीनै, तपाईको लक्ष्यको आवश्यकताहरुको परिपूर्ति सिकाई प्रक्रियाबाट पूर्ण गरिरहेको हुन्छ | सिकाई एउटा लक्ष्य प्राप्तिको आरम्भ हो, जुनकुनै सिकाई गर्नु पुर्व सम्बन्धित विषयको ज्ञान प्राप्त गर्नुको व्यक्तिगत कारणहरु पत्ता लाउनुहोस् | व्यक्तिगत कारणहरुको खोजले तपाईको जीवनमा अध्यनले राख्ने औचित्य महसुस गर्न सक्नुहुन्छ | आफुमा भएको विषयवस्तु संग सम्बन्धित ज्ञान र क्षमता, सिपहरुलाई सिकाई पश्चात् आफुलाई भविष्यमा कहाँ पाउनुहुन्छ, कस्तो विकास भएको महसुस् गर्नुहुन्छ, कल्पना गर्नुहोस् | तपाईले आज राखेका आशाहरुनै तपाईको भविष्यमा प्राप्त हुने लक्ष्यहरुको भविष्यवाणी हो | तपाईले जे आशा गर्नुहुन्छ त्यो नै प्राप्त गर्नुहुन्छ | तपाईले व्यवस्थित तरिकाले सिकाई गर्दा धेरैकुरा सिक्न सक्ने हुनाले सिकाईलाई बढी प्रभावकारी बनाउन आफुलाई शान्त मुद्रामा राख्नु पर्दछ |

सिकाईलाई बढी प्रभावकारी बनाउने कला वा तरिका

तपाईले दस वर्ष विद्यालयमा पठनपाठन गरे पनि व्यक्तिगतरुपमा नयाँ विषय सजिलैसँग कसरी सिक्नुहुन्छ भनि शायद उल्लेख गरेको पाइदैन | सर्वप्रथम त तपाईले अध्यन गर्ने ठाउँ अन्य हो-हल्ला रहित व्यवस्थित किसिमको हुनुपर्दछ | तपाईले सिक्न चाहेको कुरालाई आवश्यक शिक्षण सामाग्रीहरुको संकलन र अनुसन्धान गर्न इन्टरनेटको प्रयोग गरि खोज्न सक्नुहुन्छ | त्यसपछि उक्त समाधानलाई सानो-सानो भागमा छुट्टाई जुन भाग बाट पनि सिक्न सक्नुहुन्छ | यसरी संरचनागत ढङ्गले सिकाई गरेमा जो कोहिले पनि छिटो सिक्न सक्दछन् | त्यसैले तपाईको सिकाई प्रभावकारी बनाउनको लागि केही समय कसरी सिक्ने भनि व्यवस्थापनमा खर्चिनुहोस् | हरेक टुक्र्याईएका भागहरु हेर्नु अघि र पछी किन, के र कसरी भनि आफैलाई प्रश्न गरि समाधानका लागि क्रमानुसार कार्यतालिका बनाउनुहोस् | तपाईले पढीसकेको खण्डमा र महत्वपूर्ण जानकारीहरुमा चिन्ह लगाउनुहोस् | तपाईको शिक्षण सामग्रीहरुको सारांस मौखिक रुपमा

भन्नुहोस् | यता उता हिड्दै पढ्नुहोस् वा सुन्नुहोस् | महत्वपूर्ण कुराहरुलाई छुटै कपि, बोर्ड वा भित्तामा पोस्टर बनाएर वारम्वार देखिने र हेर्दा खेरि वुझिने गरि चित्रण वा लिखित भाषा प्रयोग गरि टिप्नुहोस् | आफ्नै शब्दमा निष्कर्ष लेख्नुहोस् | आफ्नो साथीसंग के सिकेउ भनि एक अर्कालाई प्रश्न-उत्तर गर्नुहोस् | लगातार पढिरहनु भन्दा पनि केही समयको अन्तरालमा विश्राम गर्दै दिमागलाई शान्त रहन मद्दत गर्ने क्रियाकलापहरु, पैदल यात्रा गर्न, केही खान वा अन्य कुरा गर्न सक्नुहुन्छ |

तपाईले सिकाईलाई प्रभावकारी बनाउन अन्य माध्यमहरु पनि प्रयोग गर्न सक्नुहुन्छ | ति मध्ये तपाईलाई जुन बढी उपयुक्त लाग्छ त्यहि विधिलाई नै पछ्याउन सक्नुहुन्छ |  नविर्सनूहोस् ! सिकाई र कमाइ एक अर्कामा सम्बन्धित छन् | सम्बन्धित विषयमा जसले धेरै कुरा सिक्दछ र जीवन पर्यन्त निरन्तर सिकाईमा लागि पर्दछ, उसलेनै व्यवसायिक पेशागत भविष्यमा सफलता हासिल गर्दछन् |

[:]